Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस युनियनको महाधिवेशन जेठमा हुने


  • सोमबार, फाल्गुन ३० २०७८

  • प्रेस युनियनको महाधिवेशन जेठमा हुने

    काठमाडौं– नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हुने भएको छ। आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र १४ गते गर्ने निर्णय गरेको हो ।
    महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा हुनेछ। युनियनको २०७१ भदौमा पोखरामा आठौं महाधिवेशन भएको थियो भने उक्त महाधिवेशनबाट अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका थिए।
    प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij