काठमाडौं – संखुवासभामा वस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
