Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनएको निर्वाचन मिति सर्‍यो


  • बुधबार, फाल्गुन २५ २०७८

  • एनआरएनएको निर्वाचन मिति  सर्‍यो

    काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मिति सरेको छ । एनआरएनएको यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ ।
    निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको हो ।
    तर पछिल्लो समय एनआरएनएभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौं महाधिवेशन अझै हुन सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij