Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापति देउवाले आज चुनाव केन्द्रीत अभियानको घोषणा गर्ने


  • बुधबार, फाल्गुन २५ २०७८

  • सभापति देउवाले आज चुनाव केन्द्रीत अभियानको घोषणा गर्ने

    काठमाडौं – स्थानिय निर्वाचनका लागी केन्द्रीय प्रतिनिधि जिल्ला पठाउन लागेको नेपाली कांग्रेसले आज चुनव केन्द्रीत अभियान घोषणा गर्दैछ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले अभियानको घोषणा गर्ने छन ।

    घर घर जाउँ कांग्रेस जिताउँ अभियान अन्तर्गत कांग्रेसले स्थानिय निर्वाचनको तयारी थालेको हो । आज अपरान्ह तीन बजे पार्टी कार्यालयमा अभियानको घोषणा हुँने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij