Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दमौलीको हार्डवेयर पसलमा आगलागी


  • आइतबार, फाल्गुन २२ २०७८

  • दमौलीको हार्डवेयर पसलमा आगलागी

    काठमाडौं – तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
    प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij