काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संसदवाट पारित भए पछि देश र संविधान दुर्घटना वाट बचेको बताएका छन । आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै दाहालले व्याख्यात्मक टिप्पणीले देशलाई एकताबद्ध बनाएको उनको टिप्पणी छ । एमसीसी पारित भए पछि आफुलाई खुसी लागेको पनि उनले बताए ।
संसदवाट पारित भएको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्नु पर्ने प्रचण्डको जिकिर छ । नमाने एपसीसी खारेज हुने उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
