Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदवाट एमसीसी बहुमतले पारित


  • आइतबार, फाल्गुन १५ २०७८

  • संसदवाट एमसीसी बहुमतले पारित

    काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदवाट पारित भएको छ । एमालेको नारावाजीका विच एमसीसी व्याख्यात्मक प्रस्ताव सहित पारित गरेको हो ।
    अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पारित गरियोस भनि संसदमा प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुख अग्नि प्रसाद सापकोटाले निर्णायार्थ प्रस्तत गरेका थिए । ध्वनी मतका आधारमा बहुमतले एमसीसी पारित भएको घोषणा सभामुख सापकोटाले गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij