Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमसीसी संसदमा पेश गर्न गठबन्धनमा सहमति


  • आइतबार, फाल्गुन ८ २०७८

  • एमसीसी संसदमा पेश गर्न गठबन्धनमा सहमति

    काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij