काठमाडौं – काठमाडौंको ढुङ्गेअड्डामा राखिएको तीनवटा कुकर बम डिस्पाज गरिएको छ । अज्ञात समूहले राखेको वम सेनाको टोलीले निस्कृय पारेको हो । अहिले त्यस क्षेत्र सामान्य अवस्थामा छ भने यातायात सुचारु भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
