Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज मन्त्रिपरिषद्को बैठक बस्ने


  • बिहिबार, फाल्गुन ५ २०७८

  • आज मन्त्रिपरिषद्को बैठक बस्ने

    काठमाडौं– आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका हुन ।
    मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij