Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


  • बुधबार, फाल्गुन ४ २०७८

  • एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    बाँके – नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।
    त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij