काठमाडौं – संसद सचिवालयले आफु विरुद्धको महाअभियोग दर्ता भएको जानकारी गराए पछि प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवरा सर्वोच्च अदालतवाट वाहिरिएका छन ।
आजै कांग्रेस माओवादी र एकिकृत समाजवादी पार्टीले जवरा विरुद्धमहा अभियोग प्रस्ताव दर्ता गराएका छन । महाअभियोग दर्ता गरेसंगै उनी निलम्बन मा परेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
