बुटवल – रोकिराखेको ट्रकमा कार ठोक्किदा तीन जनाको मृत्यु भएको छ । रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर मा ठोक्किएको हो ।
दुर्घटनामा दुइजना घाइते भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
