Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्याक्टरमा बस ठोक्किंदा सर्लाहीमा २४ जना घाइते


  • शुक्रबार, माघ १४ २०७८

  • ट्याक्टरमा बस ठोक्किंदा सर्लाहीमा २४ जना घाइते

    काठमाडौं – सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    इलाका प्रहरी कार्यलय हरिवनका अनुसार बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको हो ।

    घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij