काठमाडौं – मौसममा आएको परिवर्तन संगै देशभार दिसो बढेको छ । कहि वर्षा र हिमपात समेत भएको छ । उच्च हिमाली भागमा वाक्लो हिमपात भएको छ । म्याग्दीमा तीन फिट सम्म हिउँ परेको छ । राजधानी काठमाडौंमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । उपत्यकाको दक्षिणी पहाड चन्द्रागिरीमा हिउँ परेको छ । चिसोले देशै भरको जनजीवन प्रभावित भएको छ । कम्तीमा आठ वटा विमनस्थल बन्द भएका छन भने हवाकाठमाडौं – मौसममा आएको परिवर्तन संगै देशभार दिसो बढेको छ । कहि वर्षा र हिमपात समेत भएको छ । उच्च हिमाली भागमा वाक्लो हिमपात भएको छ । म्याग्दीमा तीन फिट सम्म हिउँ परेको छ । राजधानी काठमाडौंमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । उपत्यकाको दक्षिणी पहाड चन्द्रागिरीमा हिउँ परेको छ । चिसोले देशै भरको जनजीवन प्रभावित भएको छ । कम्तीमा आठ वटा विमनस्थल बन्द भएका छन भने हवाई उडान प्रभावित भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
