Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुर जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द


  • बुधबार, माघ ५ २०७८

  • ललितपुर जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा  बन्द

    काठमाडौं – बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु  स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij