Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अत्यावश्यक अवस्थामा एक हप्ता भित्र स्मार्ट लाइसेन्स पाउने


  • बिहिबार, पुष २९ २०७८

  • अत्यावश्यक अवस्थामा एक हप्ता भित्र स्मार्ट लाइसेन्स पाउने

    काठमाडौं– शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारी, विदेश जानले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो । तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij