काठमाडौं – माओवादी केन्द्रको महाधिवेशनको बन्दशत्र भोली १ बजे सम्मका लागी स्थगित गरिएको छ । बन्दशत्र स्थागनसंगै निर्वाचन कार्यक्रम समेत स्थगित भएको छ । भोली दिउँसो सम्म सहमतिमा नेतृत्व चयन गर्ने भन्दै बन्दशत्र र निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
