Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ सारथी लघुवित्तको कामु सीईओमा सरोज घिमिरे नियुक्त


  • मंगलबार, पुष ६ २०७८

  • नयाँ सारथी लघुवित्तको कामु सीईओमा सरोज घिमिरे नियुक्त

    काठमाडौं–  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।

    लघुवित्तको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij