काठमाडौं – कैलालीको जानकी गाँउ पालिका वार्ड नं ९का अरुण दासको विभास हत्या भएको छ । २५ वर्षिय दासको शरिर र टाउको छुट्टिएको नग्न शव अमरावती सामुदायीक वनमा भेटिएको प्रहरीले जनाएको छ ।
आफुले हत्या गरेको भन्दै मनोज नामका व्यक्तिले आफ्नो साथीलाई गरेको फोन सम्बाद वाहिर आएको छ । उनीहरु हत्या गरेर बैंङलुरु जान लागेको र रुपैडियावाट बोलेको अडियोमा सुनिएको छ । घटना लागू औषधसंग सम्बन्धीत रहेको प्रहरीको अनुमान छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
