काठमाडौं – नेपाली कांग्रेस को महामन्त्रीका प्रत्यासी प्रदिप पौडेल ले पराजयले आफु निराश नभएको बताएका छन । आफ्ना मतदातालाई धन्यवाद दिन आयोजित चिया पान कायक्रममा बोल्दै पौडेलले आफु पार्टी एक ढिक्का बनाउन लागी पार्ने बताए ।
पाटी एक ढिक्का बनाउँन कै लागी आफु शेरबहादुर देउवाको समूहमा गएर चुनाव लडेको बताए । कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउँन आफु क्रियाशिल युवालाई अघि बढाएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
