Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्जिनमा समस्या देखिए पछि बुद्ध एयरको जहाज इमरजेन्सी ल्याण्डिङ


  • बिहिबार, पुष १ २०७८

  • इन्जिनमा समस्या देखिए पछि बुद्ध एयरको जहाज इमरजेन्सी ल्याण्डिङ

    काठमाडौँ – भरतपुरवाट काठमाडौंको लागी उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि भरतपुर विमानस्थलमा इमरजेन्सी ल्याण्डिङ गरिएको छ । उडेको केहि समयमा नै समस्या देखिए पछि ल्याण्डिङ गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij