Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय सदस्यमा ओम बहादुर घर्तीको उम्मेदवारी दर्ता


  • शनिबार, मंसिर २५ २०७८

  • कांग्रेस केन्द्रीय सदस्यमा ओम बहादुर घर्तीको उम्मेदवारी दर्ता

    काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ओम बहादुर घर्तीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । जनजाती खुला तर्फबाट उम्मेदवार बनेका घर्ती नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति समेत रहेका घर्ती सामाजिक क्षेत्रमा समेत सक्रिय छन ।
    आदिवासी र जनजातिको उत्थान र अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय धर्ती नेपाली कांग्रेसका निष्ठ वान कार्यकर्ता हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij