Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, अवस्था सामान्य


  • मंगलबार, मंसिर १४ २०७८

  • प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण,  अवस्था सामान्य

    काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कोरोना संक्रमण भएको छ ।
    राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए। अहिले राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
    अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।
    राणालाई कोभिडविरूद्धका औषधी चलाउन थालिएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij