Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्याँस, पेट्रोल , डिजल र मट्टितेलको मुल्य वृद्धि, के मा कति बढ्‌यो ?


  • बुधबार, कार्तिक २४ २०७८

  • ग्याँस, पेट्रोल , डिजल र मट्टितेलको मुल्य वृद्धि, के मा कति बढ्‌यो ?

    नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । अव पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
    एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ । आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८९५ अमेरिकी डलर पुगेकाे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij