Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिडिओ र एसपीले नै तास खेले पछि … !


  • सोमबार, कार्तिक ८ २०७८

  • सिडिओ र एसपीले नै तास खेले पछि … !

    काठमाडौं – कार्यालय परिसर भित्र तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि सर्लाही जिल्लाका तीन जना कार्यालय प्रमुखलाई जिम्बेवारीवाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई जिम्मेवारीबाट हटाइएको हो। उनीहरुलाई अन्यत्रै काज सरुवा गरी गृह मन्त्रालयले नयाँ लाई जिम्वेवारी दिइएको छ ।
    जिम्वेवारीवाट हटाउनुको कारण नखुलाईए पनि तास खेलेको भिडियो संचार माध्यममा सार्वजनिक भएकैले हटाइएको गृह मन्त्रालय स्रोत भनाई छ । जुवातास खेल्नु कानुन अनुसार अपराध मानिने मात्र होइन , नियन्त्रण र कारवाही गर्ने जिम्वेवारी समेत स्थानिय प्रशासनको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij