काठमाडौ – नेपालमा पहिलो पटक फाइजर खोप भित्रिएको छ । अमेरिकाले पठाएको एक लाख बढी फाइजर खोप सोमवार विहान काठमाडौं आइपुगेको हो ।
नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । उक्त रोप १२ बर्ष माथीका दीर्घ रोगी र अशक्तलाई लगाइने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
