काठमाडौँ – धादिङमा गुढीरहेको बसमा आगो लागेको छ ।सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आगो लागेको हो । वसबाट यात्रुलाई सुरक्षित ढंगवाट वाहिर निकेल पनि सरसामान भने जलेको प्रहरीले जनाएको छ ।
बसको वाइरिङ्ग सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
