Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३२ पुग्यो (अपडेट)


  • मंगलबार, असोज २६ २०७८

  • मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३२ पुग्यो (अपडेट)

    काठमाडौं – मुग्रमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटना स्थलमा र आठ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
    सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij