Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरङमा बैंक लुटने असफल प्रयास , सुरक्षा गार्डलाई गोली लाग्यो


  • सोमबार, असोज २५ २०७८

  • मोरङमा बैंक  लुटने असफल प्रयास , सुरक्षा गार्डलाई गोली लाग्यो

    काठमाडौ – मोरङ्गम को कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालय मा लुटपाटको प्रयास भएको छ । सो क्रममा गोली चल्दा बैंकका सुरक्षा गार्ड घाइते भएका छन । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    लुटेराको पहिचान नखुले पनि भारतीय नागरिक हुन सक्ने प्रहरीको प्रारम्भि अनुमान छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij