Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक


  • मंगलबार, असोज १९ २०७८

  • साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

    काठमाडौं – साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ४८ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

    अर्थ नेपाल प्रालिको आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । उत्कृष्ट पाँचसहित भोटिङ कोड पनि खुल्ला गरिएको छ । अवार्डमा ५० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।

    सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको बारेमा थप जानकारी अफिसियल वेवसाईट www.sagarmathamusicawards.com मा हेर्न सकिनेछ । कार्यक्रमको व्यवस्थापनको जिम्मा एमवि मिडिया प्रालिले लिएको छ । मौलिक गितबाट जुरीको निर्णयको आधारमा केहि विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डका प्रतिस्पर्धीले ग्लोवल अनलाई पे मार्फत भोट गर्न सक्नेछन् ।

    मनोनयनमा परेका कलाकर्मीहरु

    १.राष्ट्रिय भाव
    १, एच.के. धिताल – यहि देशमा जन्मे
    २, नारायण आचार्य – हामी हिमालका मुटु हांै
    ३, सुरज सिंह – तराईको फाँट
    ४,टेक तामाङ– नेपाल आमा
    ५, नितिन गजुरेल – म जन्मेको देश

    चलचित्र तर्फ
    २. सर्वोत्कृष्ट गायक
    १, चेतन क्षेत्री – जिन्दगीको जिन्दगीको के छ (सेल्फी किङ)
    २, सुगम पोखरेल – रहर छ सँगै (क्याप्टेन)
    ३,प्रदाप दास – कुन मायाको साइनो (साइनो)
    ४, कालिप्रसाद बास्कोटा –साली मन प¥यो (घामट शेरे)
    ५,निशान भट्टराई – मेरो माया के हो (रातो टिका निधारमा)

    ३. सर्वोत्कृष्ट गायिका
    १, मेलिना राई – सँक्दिन म बाँच्न (मारुनी)
    २, जिना रसाइली – कुन मायाको साइनो (साइनो)
    ३, मिलन नेवार – चरिले काफल (साङ्लो)
    ४, अञ्जु पन्त – रहर छ सँगै (क्याप्टेन)
    ५, मिना निरौला – जुनको जुनेली (छ माया छपक्कै)

    ४. सर्वोत्कृष्ट गीतकार
    १, सुरेश वाग्ले – सँक्दिन म बाँच्न (मारुनी)
    २, सुरज गैरे – जिन्दगीको के छ (सेल्फी किङ)
    ३, राजेश कुमार श्रेष्ठ – कुन मायाको साइनो (साइनो)
    ४, आनन्द अधिकारी – माया जदो (हिजो आजको कुरा)
    ५, अर्जुन भट्टराई –जीवन जात्रा हो (जात्रैजात्रा)

    ५.सर्वोत्कृष्ट संगीतकार
    १, सुवास भुसाल – जिन्दगीको के छ (सेल्फी किङ)
    २, अर्जुन पोखरेल – रहर छ सँगै (क्याप्टेन)
    ३, एलिस कार्की – कुन मायाको साइनो (साइनो)
    ४, दीपक शर्मा – माया जदो (हिजो आजको कुरा)
    ५, राजनराज सिवाकोटी – चरिले काफल (साङ्लो)

    आधुनिक तर्फ
    ६. सर्वोत्कृष्ट सर्वोत्कृष्ट गायक
    १, रामभक्त जोजिजु – मायालाई ढाका पछ्यौरी
    २, कन्यैया सिंह – जुन गीत सुनेर
    ३, कौशलराज खडका – यती धेरै माया
    ४, युवराज चौलागाई– घुरघुर
    ५, रमेशराज भट्टराई– राजा राजा भन्थी

    ७. सर्वोत्कृष्ट गायिका
    १, विद्या तिवारी – तिनपाते
    २, रिता केसी – जुनी जुनी
    ३, मन्जु थापा – माया मुरी मुरी
    ४,वर्षा दास – क्या बात
    ५,अन्जु श्रेष्ठ – आँखा बन्द गरिरहे

    ८. सर्वोत्कृष्ट गीतकार पुरुष
    १, भिष्मराज फुलारा – म मरे भने
    २, चन्द्र प्रसाई ‘परिष्कृत’ – पुरानो घाउ
    ३, गुरु भोटिया – न जात लुकाउन सके
    ४,एल के गुरुङ – शून्यतामा आए
    ५,कमल केसी – कस्को मुटु कति दुख्छ

    ९. सर्वोत्कृष्ट गीतकार महिला
    १, पुष्पा खनाल – माया केबल
    २, साबु रवि – अरुको बन्न सकिन
    ३, सिता सेरचन – जसको नामको सिन्दुर
    ४,यंशु थापा –बदनाम
    ५, प्रतिमा गुरुङ – यो मन त

    १०. सर्वोत्कृष्ट नव गीतकार
    १, वि.वि. थापा क्षितिज – जिन्दगीको लामो बाटो
    २, आमोस तामाङ – जीवन दुई दिनको
    ३, माया भट्टराई – कोसौ टाढा
    ४, धमेन्द्र क्षितिज तिम्सिना – दोष
    ५, गोपाल पौडेल – जसलाई म आफ्नो

    ११. सर्वोत्कृष्ट संगीतकार
    १,सन्तोष श्रेष्ठ – जुन गीत
    २, सरोज कोइराला – क्या बात
    ३,राजेश थापा – थियौ तिमी दिलमा
    ४,कृष रिजाल – सितल सितल
    ५, राजकुमार बगर – पल पल चोट

    पप तर्फ
    १२. सर्वोत्कृष्ट गायक
    १, सचिन रौनियार – कु कु कु
    २, सञ्जिव सिंह राना – वन टु वान
    ३,विष्णु भट्ट – झुम्की
    ४, समिर आचार्य – झम्के माया
    ५, चिरञ्जीवी भण्डारी – यो मन त हरामी

    १३. सर्वोत्कृष्ट गायिका
    १, सृजना कार्की – फर्किन नसकेको फुल
    २, एन्जिला गौचन – काली काली
    ३,मेलिना मैनाली – थाहै नपाई
    ४,सारिका घिमिरे – घिन्ताङ घिन्ताङ
    ५, सुजता के.सी. – बाजा बजाउँदै

    १४. सर्वोत्कृष्ट गीतकार
    १, डिपी खनाल – सखर चिनी
    २, रमेश दाहाल– मिल्टेरीको जुत्ता
    ३, किरण घिमिरे(माइकल) – माया किन मोडियो
    ४,सुरेश सेन्चुरी घमाल – सँगैको साथी
    ५, तारा अधिकारी – गुलेलीमा

    १५. सर्वोत्कृष्ट संगीतकार
    १,शंकर थापा ‘स्माइल’ सखर चिनी
    २,महेश ज्ञवाली – डन
    ३, राजेन्द्र भट्ट– सारै हेपी मुनाले
    ४, सन्तोष सुनार – ए मुना
    ५, भिम विसी – एैना हेरेर

    पप- आधुनिक तर्फ
    १६. सर्वोत्कृष्ट नव गायक
    १, निक सिंह – गोरी
    २,आर्यन ठकुरी – अति भो
    ३, सौगात जंग थापा – मैले गर्ने माया
    ४, सविन एैर – छुट्ने मायालाई

    १७. सर्वोत्कृष्ट नव गायिका
    १, प्रमिला खत्री – पाउनु मात्र माया
    २, सदिक्षा भुर्तेल – आमा
    ३, शमिता श्रेष्ठ –मुटु र तिमी म
    ४,ईश्वरी बराल – खान्दानी छोरी
    ५, मिना कार्की – शिरफुल

    ६, हर्षित आले – तिमीलाई कति माया गर्छ

    १८. सर्वोत्कृष्ट युगल गायन
    १, गुणराज श्रेष्ठ र अस्मिता अधिकारी – दोबाटोमा चौतारी
    २, अशोक बराल र सोनीका केसी– पातै फरर
    ३, हिमालश्रेष्ठ र एलिना चौहान – छोडेर नजाउ
    ४, सम्राट चौलागाई र रचना रिमाल – सम्झिने पानी छम्कने
    ५,प्रेम सेन्चुरी र सपना श्री – जीवन यहाँ यस्तै रहेछ

    १९. सर्वोत्कृष्ट मोडल पुरुष
    १, सनम कठायत – दोष
    २, मनोज वली – मन दिँदैन
    ३,विकास लामिछाने – सोचि हेर
    ४,आशिष सचिन – ए मुना
    ५, दीपेन्द्र सोनाम – मन त यो हरामी

    २०. सर्वोत्कृष्ट मोडल महिला
    १,बर्षा सिवाकोटी – ज्यानले तिमीलाई
    २, शिल्पा पोखरेल – भुपु माया – २
    ३, विनु शाक्य – साडी राम्रो
    ४, रोसनी कार्की – जिन्दगीको लामो बाटो
    ५, रिचा थापा – यो जुनिमा

    २१. सर्वोत्कृष्ट नव मोडल महिला
    १, रष्मी श्रेष्ठ – मर्न दिँदैन
    २, दिया जिसी –पल पल चोट
    ३, सुजल बम – जसलाई म आफ्नो
    ४, पुजा नाथ – तिम्रो याद
    ५,आकृति पौडेल – पाखे ह्याण्डसम

    २२, सर्वोत्कृष्ट नव मोडल पुरुष
    १, जीवन संसार – मिलन खोज्ने यी
    २,कैलास कठायत – सपनीमा नआईदेउ मायालु
    ३,प्रल्हाद चौलागाई – कतारको पिलेन
    ४,दिनेश कठायत – जीवन साथी
    ५, सन्तोष बानियाँ – आँखा आँखा जुधी

    २३. सर्वोत्कृष्ट छायांकार
    १,मुकेश हुमागाई – तिम्रो शहर छोडी
    २,अमृत सुनुवार – देखे पछि तिमीलाई
    ३, रविन्द्र बराल – जीन्दगीको लामो बाटो
    ४, ज्ञानेन्द्र शर्मा – दोष
    ५, उत्सव दाहाल –भुपु माया – २

    २४. सर्वोत्कृष्ट सम्पादन
    १, दिप्सन शाह – तिनपाते
    २, विरेन्द्र भाट विपिन – छेउमै नआउने
    ३, माधव वेलबासे – देखे पछि तिमीलाई
    ४, विकास दाहाल – दोष
    ५, राजेश कुमार – जसलाई म आफ्नो

    २५. सर्वोत्कृष्ट निर्देशक
    १, सुव्रतराज आचार्य – माया किन जोडियो
    २,अन्जन शर्मा – दोष
    ३, मोहनराज अधिकारी – देखे पछि तिमीलाई
    ४, मनोज बस्नेत – ए मुना
    ५, शसान कंडेल – कतारको पिलेन

    २६. सर्वोत्कृष्ट नव निर्देशक
    १, साहिल खान – एकै हुँदा
    २, सन्तोष पोखरेल आदित्य– तिमीलाई कति माया
    ३, दिनेश ठगुल्ला – जसको नामको सिन्दुर
    ४, प्रदिप हमाल – सिरैमा सानको टोपी
    ५,होमबहादुर घले – भर छैन् तिम्रो माया

    २७. सर्वोत्कृष्ट वाद्यवादन
    १, सुनिल सिंह नेपाली – विहान पख
    २, सन्दीप कार्की– कोदोको रोटी
    ३, विसाल पौडेल – गल्ती

    २८. सर्वोत्कृष्ट एरेन्जर
    १, अमुल कार्की – जुन गित सुनेर
    २, नरेन्द्र वियोगी – निलो कु्र्थाले
    ३, राजु कार्की –कोशै टाढा
    ४, जिवन बडु – सम्झिने पानी छम्कीने

    लोक दोहोरी तर्फ
    २९. सर्वोत्कृष्ट गायक
    १,खेम सेन्चुरी – झ्यालमा पर्दा छ
    २,विमल डाँगी – मेरो हजुर
    ३, भागिरथ चलाउने – फलाम काटे तरबार
    ४,युवराज मगर – गोरखपुरे रेलैमा
    ५, हरि गिरी (विर्मशी) – ओइ भन्यो मायाले

    ३०. सर्वोत्कृष्ट गायिका
    १, तृप्ती खड्का – तिरीरी मुरली
    २, देवी घर्ति – हातमा घडी –२
    ३, सरिता कार्की – निष्ठुरे
    ४, जुना श्रीरिस – मेरो सोलटी
    ५, काब्य आचार्य – घैया मकै

    ३१. सर्वोत्कृष्ट शब्द संकलन
    १, रविन लामिछाने – हातमा घडी – २
    २,नेत्र अर्याल –झ्यालमा पर्दा छ
    ३, केशव पौडेल – राम कसम
    ४, सामना शाह – पानी पाएपछि
    ५, गणेश चौलागाई – मायाको झण्डा

    ३२. सर्वोत्कृष्ट लय संकलन
    १, रामु खड्का – दुई थोपा आँशु
    २,दुर्गा विरही – दुई चुल्ठी बाटेर
    ३, मोहन खड्का – चिसो महिना पुशैको
    ४,रमेश परियार – सल्लैको धुप
    ५, मिठाराम केसी – गल्ती नगर

    ३३. सर्वोत्कृष्ट नव गायक
    १, जेवि श्रेष्ठ – नबनिदेउ छुच्चो
    २, आर.सी. सापकोटा – सल्लैको धुप
    ३,सुसान अधिकारी –लौरी
    ४, विमल श्रीपाली – बनैमा बसायो फुल
    ५, सिताराम परियार – चल्यो बतास

    ३४. सर्वोत्कृष्ट नव गायिका
    १, जानुका तामाङ्ग – उखु गुलियो
    २,गीता भट्टराई –चन्द्रागिरी घुम्न जाँदा
    ३, सुमन थापा मगर – झ्यालमा पर्दा छ
    ४,अमृता लामिछाने – हजुरले पो वास्ता गर्नु हुन्न
    ५, पुजा क्षेत्री– चित्त दुखायो मायाले

    प्रत्यक्ष दोहोरी गायन
    ३५. सर्वोत्कृष्ट गायक
    १,रेशम निर्दोश (बाग्लुङ)
    २, विक्रमबाबु विश्वकर्मा (रुपन्देही)
    ३, आयुष परियार (कास्की)
    ४,विजय बानियाँ (गोरखा)
    ५, चिज गुरुङ्ग (गोरखा)

    ३६. सर्वोत्कृष्ट गायिका
    १, सपना रोक्का (स्याङ्जा)
    २, रिता रावत (दाङ)
    ३, मिना नेपाल (ओखलढुंगा)
    ४,मिना बुढाथोकी (दाङ)
    ५,जालुमाया गुरुङ (रोल्पा)

    ३७. सर्वोत्कृष्ट मोडल महिला अभिनय
    १,रञ्जिता गुरुङ्ग – कसम पाइदैन
    २, उषा सुवेदी – दुई दिन हसायो
    ३,सञ्चिता शाही – माछी लेउमा
    ४, साया भण्डारी – पिरती नलाम माया
    ५, सुस्मिता सापकोटा – माफ गर

    ३८. सर्वोत्कृष्ट मोडल महिला नृत्य
    १, करिष्मा ढकाल – चल्यो बतास
    २, रिना थापा मगर – गोठाले दाई
    ३, रुविना अधिकारी – भिरमा सेती गाई
    ४, टिका जैसी – मन पराए
    ५, दिपासा विसी – बनमा चरी

    ३९. सर्वोत्कृष्ट मोडल पुरुष
    १, महेन्द्र गौतम – मुसुमुसु हासेर
    २, शिशिर पौडेल – सनिसार
    ३,भुवन चौलागाई – आउँछ झल्को
    ४,निक्स शर्मा – काँचै छ भोगटे
    ५, सन्दीप न्यौपाने – सानबाबु

    ४०. सर्वोत्कृष्ट नव मोडल महिला
    १, जुना गुरुङ्ग – माया के रैछ
    २, शशिकला राई – मेरो माया मैना झै
    ३, रविना भण्डारी – मदानीमा लेती
    ४, पुजन घिमिरे – एप्पल जुसैको
    ५, सविता राई – गोर्खा चितवन

    ४१. सर्वोत्कृष्ट नव मोडल पुरुष
    १, राजेन्द्र मगर – हाम्रो अर्घाखाँची
    २, विक्रम नेपाली– जाडो भए पछौरी तान
    ३, नरेन्द्र आचार्य – झलिको आयो
    ४, अर्जुन गौतम – रोगै पिरतीको
    ५, जोनबी बम– डिम्पल गालैमा

    ४२. सर्वोत्कृष्ट छायांकार
    १, दुर्गा पौडेल – भिर्ने झोला
    २, अजय रेग्मी – मायालु आफै
    ३, प्रकाश खड्का – एनि बरै
    ४, राजेश घिमिरे – कालि पारेको
    ५,करण चैसिर – कपालु कोरेर

    ४३. सर्वोत्कृष्ट सम्पादन
    १, प्रकाश धमला – पानको दुकान
    २, विष्णु खड्का – पिरतीको एउटा गीत
    ३, राजकुमार मगर –चल्यो बतास
    ४,विनोद बम – मनैमा ताल्चा
    ५, शिव पौडेल – टुकी बालेर

    ४४. सर्वोत्कृष्ट निर्देशन
    १, होम गुरुङ्ग –माइलो दाई
    २,विक्रम चौहान – एनि बरै
    ३,काजिस श्रेष्ठ – सुर्ति माडेर
    ४, स्मृति तिमिल्सिना – बनकी चरी
    ५, बविता श्रेष्ठ – तिमी हिड्ने बाटो

    ४५. सर्वोत्कृष्ट नव निर्देशक
    १, विनोद भण्डारी –आफ्नो पन
    २, निशान बानियाँ – अतित
    ३, कमल भक्त – ज्यानकै सत्यनास
    ४, सतिस राई – कालि तिर

    ४६, सर्वोत्कृष्ट कोरियोग्राफर
    १, शम्भु शाही – हाम्रो फोटो हिट
    २, जोगेन्द्र केसी – आज गाउँमा
    ३, प्रकाश तामाङ – घैया मकै
    ४,मौसम हिमाली – चिउरी गुलियो
    ५,अमर सुनार – चल्लो बतास

    ४७, सर्वोत्कृष्ट एरेन्जर
    १, विश्वास नेपाल – नैना रेशम
    २, चेतन गोतामे – बैश ढल्कीन लाग्यो
    ३, ढोलराज बाह्रघरे – चट्ट रुमाल
    ४, सुनिल परियार – चौका दाउ

    ४८ . सर्वोत्कृष्ट रेकर्डिष्ट
    १, सुमन राना – मारुनी
    २, किरण विक – मालश्री
    ३, गोविन्द पराजुली – पृज्मा
    ४, विमल छिनाल – वन डिवी एचडी

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij