Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेशको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य विजयी


  • आइतबार, असोज १७ २०७८

  • कांग्रेशको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य विजयी

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं महानगर समितिको सभापतिमा निलकाजी शाक्य विजयी भएका छन । शाक्य ७९६ ल्याएर विजयी भएका हुन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । उनका निकटतम प्रतिद्धन्दी प्रगतिमान रञ्जीतले ३२९ मत प्राप्त गरेका छन । उनी सांसद भिमसेन दास प्रधान निकट हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij