काठमाडौं – नेपाली कांग्रेसको टोखा नगरपालिका समितिको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन । कांग्रेशपूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट विमलीले आफ्नो प्रतिद्धन्दी दीपकराज जोशीलाई ११ भोटको अन्तरले पराजित गरेका हुन । पराजित जोशी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
