Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी नेता पुनलाई थप उपचारको लागी बैंकक लाने तयारी


  • मंगलबार, असोज १२ २०७८

  • माओवादी नेता पुनलाई थप उपचारको लागी बैंकक लाने तयारी

    काठमाडौं – माओवादी नेता वर्षमान पुनलाई उपचारका लागी थाइल्याण्ड लगिने भएको छ । पुरानो जण्डिसको समस्याले विरामी रहेका पुनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
    अपेच्छित सुधार नभएपछि उनलाई थाइल्याण्डको बु्रमुङगार्डअस्पताल लगिन लागेको हो । उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ति सहित वुधवार पुनलाई बैकक लागिने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij