Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुद्धको जहाज सकुशल अवतरण, सम्भावित दुर्घटना टर्यो


  • सोमबार, असोज ११ २०७८

  • बुद्धको जहाज सकुशल अवतरण, सम्भावित दुर्घटना टर्यो

    काठमाडौं – काठमाडौंवाट विराटनगरको लागी उडेको बुद्ध एयरको एटिआर जहाज ल्याण्डीङ गियरमा समस्या आएपछि अवतरण हुन नसकेर काठमाडौ फर्काइएको छ । उक्त जहाज काठमाडौको आकाशमा दश फन्को लगाएर सकुशल त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
    विमानमा भएको तेल कम गरेर ल्याण्ड गरिएको हो । सम्भावित दुर्घटनालाई ध्यानमा राखेर विमानस्थलमा आवश्यक तयारी गरिएको थियो । सम्भावित ठूलो दुर्घटना टरेको विमानस्थल स्रोतले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij