काठमाडौं – नेपाली कांग्रेश का उपसभापति विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा आफुलाई राजनितिक प्रतिशोधका आधारमा फसाइएको दावी गरेका छन ।
आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो ५० बर्षको षड्यन्त्र भएको बताए । अदालतमा उपस्थित भएर करिव दुई महिना अघि उनी धरौटीमा छुटेका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा गच्छदारले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हनु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
