Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हर्केहल्दारका कलाकार केसीको सुटिङ स्थलमै निधन


  • आइतबार, असोज ३ २०७८

  • हर्केहल्दारका कलाकार केसीको सुटिङ स्थलमै निधन

    काठमाडौं – टेलिसिरियल हर्के हवल्दारका कलाकार रमेश केसी मट्टारेको सुटिङ स्थलमा नै निधन भएको छ । हर्के हवल्दार टिमले निर्माण गरेको म्युजिक भिडियोको सुटिङ स्थलमै उनको निधन भएको हो ।
    सुटिङ स्थलम ढलेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । लामो समयदेखी कलाकारिता रहेका केसी जीवन्त अभिनय गर्दथे ।
    ६९ वर्षिय कलाकार केसीको निधनमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले दुःख प्रकट गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij