काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा फर्किन आफ्नै पार्टीका नेताले आग्रह गरेको प्रति आक्रोश व्यक्त गरेका छन ।
एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेता नेपाललाई एमालेका फर्किन आग्रह गरे पछि ओलीले भने – माधव नेपाल किन चाहियो ? फेरि पार्टी फोडन ?
ओलीले आफ्नो पार्टी फुटाउने नेपालको आवश्यकता नै नभएको जिकिर गरे । उनले लामो समय संगै काम गरेको विर्सन आग्रह गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
