Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेरुका विद्रोही नेता गोन्जालोको निधन


  • आइतबार, भाद्र २७ २०७८

  • पेरुका विद्रोही नेता गोन्जालोको निधन

    एजेन्सी – पेरुका विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
    दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए। उनी माओ र कम्युनिष्ट दर्शनवाट प्रभावित नेता हुन । नेपाल लगाएत विश्वका कम्युनिष्ट नेताहरुले उनको रिहाइको माग गर्दै आएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij