Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खोलाले कार बगाउँदा चार जनाको मृत्यु


  • बिहिबार, भाद्र १७ २०७८

  • खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    काठमाडौँ – दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो ।
    दुर्घटनामा परि मृत्यु हुनेहरुमा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij