काठमाडौं – हास्य टेलिसियलका लोकप्रिय कलाकार शम्भु थापाको निधन भएको छ । टेलिभिजन च्यानहरूवाट प्रशारण हुने हल्का रमाइलो,मेरि बास्सै लगाएत सिरियलमा अभिनय गरेका थापाले मदन कृष्ण र हरिवंशले निर्माण गरेका टेलिसिरियलमा पनि अभिनय गरेका थिए । वखते र सानो काजी चरित्रले नाम कमाएका थापाको कोरोना संक्रमणका कारण निधन भएको हो l
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
