Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध


  • बिहिबार, भाद्र ३ २०७८

  • जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको  पालना गर्न अनुरोध

    काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।
    बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन्।
    अहिले काठमाडौं उपत्यकामा भदौ ८ गते सम्मको लागि निषेधाज्ञा जारी छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij