Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संचार उद्यमी महेन्द्र शेरचनको निधन


  • बिहिबार, भाद्र ३ २०७८

  • संचार उद्यमी महेन्द्र शेरचनको निधन

    काठमाडौं – संचार उद्यमी एवं राजनीतिकर्मी महेन्द्र शेरचनको निधन भएको छ । राजधानी दैनिकका अध्यक्ष समेत रहेका शेरचन संविधान सभा सदस्य बनेका थिए । वैदेशिक रोजगार व्यवसायमा समेत लागेका शेरचनले राजधानी दैनिक प्रकाशन गरेर व्यवसायीक पत्रकारितामा योगदान गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij