Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकामा राति ८ बजे पछि सवारी संचालनमा रोक


  • मंगलबार, साउन २६ २०७८

  • काठमाडौं उपत्यकामा राति ८ बजे पछि सवारी संचालनमा रोक

    काठमाडौं – कोभिड संक्रमण बढ्दै गएपछि विहिवार बाट राति ९ बजे पछि सवारी संचाचालनमा रोक लगाइएको छ । स्थानिय प्रशासनले काठमाडौं उपत्यकामा राति सवारी साधन संचालनमा रोक लगाएको हो । अत्यावश्यक सेवामा रहेका सवारी साधन भने चल्न दिइने स्थानिय प्रशासनले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij