Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिरगंजमा सुजुकी एक्सेस बिएस सिक्स मोटरसाइकलको बिक्रि सुभारम्भ


  • आइतबार, साउन १७ २०७८

  • बिरगंजमा सुजुकी एक्सेस बिएस सिक्स मोटरसाइकलको बिक्रि सुभारम्भ

    बिरगंज , साउन १७ गते आइतबार ।

    सिविल अटो ट्रेडर्सले बिरगंजमा सुजुकी एक्सेस बिएस सिक्स बिक्रि सुभारम्भ भएको छ।। मुर्ली-११, बिरगंजमा रहेको सुजुकी स्कूटर तथा मोटरसाइकल बीरगंजको लागि आधिकारीक बिक्रेता सिविल अटो ट्रेडर्सले १२५ सिसिको सुजुकी एक्सेस बिक्रि खुल्ला गरेको निर्देशक एम.डि इरफान मन्सुरीले जानकारी दिनुभयो।

    सिविल अटो ट्रेडर्सले जापानीज टेक्नोलोजिबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर बीरगंजको बजारमा बिक्रि वितरण गरिरहेको छ।सिविल अटो ट्रेडर्सले साउन १७ गते पत्रकार सम्मेलन मार्फत बिक्रि सुजुकी बाइकका मूल्य (१,९९,९०० देखि ५,०१,९०० ) सम्म रहेको छ।नगद छुटको पनि व्यवस्था गरिएको छ।

    यो कार्यक्रममा सहभागी भएका व्यक्तिहरु न्युज प्वाईनट(बि टिभी) का पत्रकार मन्सुर खान, अंकुश दैनिकका पत्रकार सन्तोष रजनिकांत, पर्सा पोस्टका अजित भुजेल, बिन्दास एफ.एम. का पन्नालाल साह,न्युज आजतक दैनिकका जगत राई,पब्लिक एफ.एम. का राजेन्द्र सिंह, सामाजिक संजालका कृष्णा श्रीवास्तव, एन.आइसी.एसिया बैंकका मेनेजर हासीम मन्सुरी, प्रिमियर इन्सुरेन्सका धिरज साह, प्राइम बैंकका मेनेजर बुद्धिराज बराल,प्रभु इन्सुरेन्सका संजय गिरि, तथा सर्ब साधारणका उपस्थिति रहेको थिय। सिविल अटो ट्रेडर्सका सेल्स मेनेजर हरिओम पटेलले जानकारी दिनुभएका थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij