काठमाडौं – पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध आक्रामक अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागी भन्दै १० मिनेटमै स्थायी समिति बैठक स्थगन गरेका छन ।
विघटित कार्यदलका सदस्यहरुको आग्रहमा ओलीले बैठक स्थगित गरेका हुन । आजै ओलीले नेपाललाई गद्धार भन्दै पार्टीमा कुनै स्थान नभएको बताएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
