काठमाडौँ – नेपाली कांग्रेसका दिवंगत तीन शिर्ष नेताहरुले १४ औं महाधिवेशनकावारेमा छलफल गरेका छन । , गणेशमान सिंहका पुत्र प्रकाशमान र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र विच शिंह निवास चाक्सीबारीमा भेटवार्ता भएको हो ।
भेटमा महाधिवेशनका वारेमा गम्भिर छलफल भएको शिंहका सहयोगी युपी लामिछानेले बताए । तीनै जना नेताले पार्टी नेतृत्वको दावी प्रस्तुत गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
