Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल वाहेक अरुलाई पार्टीमा फर्किन ओलीको आग्रह


  • शनिबार, साउन १६ २०७८

  • माधव नेपाल वाहेक अरुलाई पार्टीमा फर्किन ओलीको आग्रह

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा ठाँउ नरहेको बताएका छन । पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलको सरकारलाई विश्वासको मत दिने नेपाललाई पार्टीमा ठाँउ नरहेको बताए ।

    उनले वाटो विराएर नेपाल पक्षमा लागेका हरुलाई पार्टीमा जिम्वेवारी दिने वताए । विवाद समाधानका लागी गठन गरेर बनेको विघटित कार्यदलले दश वुँधे प्रस्तावमा सहमति खोज्ने प्रयास भइरहेको वेला ओलीको यस्तो भनाइ आएको हो ।

    विघटित कार्यदल कासदस्यहरु भने ओली र नेपालको भेट गराएर सहमति गराउने प्रयासमा रहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij