काठमाडौं – नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्ती शंकर पोखरेलले पार्टी एकताको पक्षमा उभिन आव्हान गरेका छन ।
पार्टी कमजोर भए स्वाधिनता र सम्बृद्धिको यात्रा कमजोर हुने भन्दै पोखरेल ले एकताका लागी जोड दिएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिंदा एमालेको माधव नेपाल पक्षले मतदान गर्ने र संस्थापन पक्षले कारवाही गर्न सक्ने अवस्थामा पोखरेलले सामाजिक सञ्जाल मार्फत एकताको आव्हान गरेका हुन ।
उनले भनेका छन -आफ्नो पार्टीको पक्षमा उभिन नेकपा(एमाले)का माननीयहरुलाई विनम्र अनुरोध छ । पार्टी कमजोर भए स्वाधिनता र समृद्धिको यात्रा कमजोर हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
