Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्मथकको लर्कोसंगै ओली बालकोट फर्किए


  • बुधबार, असार ३० २०७८

  • सर्मथकको लर्कोसंगै ओली बालकोट फर्किए

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास वालुवाटार वाट निजि निवास बालकोट सरेका छन । बालुवाटार छाडनेक्रममा ठूलो संख्यामा कार्यकर्ता उपस्थीत थिए । उनलाई ओली एमालेको पक्षमा नारा लगाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij